00:00
03:26
暂时没有该首歌曲的相关资讯。
निदाउनु कसरी
तिम्रै त्यो तस्बिर नहेरे र?
♪
बिउझिनु कसरी
तिम्रै बारेमा नसोचे र?
लै जाउ मलाई अंगालिएर
तिमी जान्छौ कतै पश्चिमै तिर
सायद नभेटे भए आशा गर्दिन थिएँ
तर भाग्यले नै आशा बदलदै छ
चित्त बुझाउनु कसरी? यो हात खाली छ
दुःख लुकाउनु कसरी? यो मनले पोख्दिन्छ
♪
मध्य रातमा कुराकानी गर्दै हाम्रो साथ बित्छ
आकाशको तारा झैँ हामी भेट्ने दिन गन्दै हाम्रो साथ बित्छ
♪
लै जान्छु तिमीलाई अंगालिएर
म नि जान्छु त्यतै पश्चिमै तिर
चित्त बुझाउनु कसरी? यो हात खाली छ
♪
दुःख लुकाउनु कसरी? यो मनले पोख्दिन्छ
यति मायामा त म फसी हाले अब कहाँ
जाऊ म तिमीलाई खोजी आइ रहने छु
तिमी पनि मलाई अब केही पनि भनि देउ
साथी हुन सके पो म त रोइ बसेछु